नेपाली मूलका शर्मा बेलायतमा मेयर निर्वाचित

लण्डन- पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन्। सोमवार भएको स्थानीय काउन्सिलरहरु बीच को निर्वाचनमा शर्मा दुई तिहाई मत प्राप्त गर्दै उक्त पदमा पुग्न सफल भए। शर्माले स्थानीय आर्मी मेडिकल अस्पतालमा स्पोर्टस् डाक्टरको … Continue reading नेपाली मूलका शर्मा बेलायतमा मेयर निर्वाचित